- प्रितम सुवेदी
आज काठमाडौं लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु नागरिक अधिकार खोस्न उद्यत छन् । उनीहरुले पटक पटक मानव अधिकार उल्लंघन समेत गरेका छन्। सर्वोच्च अदालतको आदेश लत्याउदै महामारीको बहाना बनाएर उनीहरुले पुनः काठमाडौंका विभिन्न क्षेत्रहरुमा गैरकानूनी तरिकाले निषेधित क्षेत्र घोषणा गरिरहेका छन्। शान्तिपूर्ण रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी गरेको प्रदर्शनमा पटक पटक गैरकानूनी तरिकाले हस्तक्षेप गरेका छन्। पटक पटक पक्राउ गर्ने आदेश दिएका छन्। भद्रगोल र जोखिमपूर्ण तरिकाले पक्राउ गरेर थुनामा राखिरहेका छन् ।
Read more at Shilapatra: नागरिकसित डराएको सरकारलाई सिडिओहरुले कहिलेसम्म बचाउने हुन् ? :
No comments:
Post a Comment