Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Communism. Show all posts
Showing posts with label Communism. Show all posts

Thursday, December 25, 2014

Mao and Stalin: saviors or killers?



नगरी नहुने एउटा बहस जसबाट नेपाली लगायतका बाम पार्टीहरु चुक्दैछन्

Tuesday, December 23, 2014

Review: Memoirs of Stalin's daughter Svetlana Alliluyeva

(A version of this article first appeared in Kantipur, Koseli dated 2071/9/5)

सर्वहारावर्गको अधिनायकत्व स्टालिन शासनझैं एक व्यक्तिको क्रुर तानाशाहीमा स्खलित भएर जाँदैन भन्ने आधार नभएसम्म साम्यवादका लागि भनेर अब युद्धमा जानु इतिहासप्रति ‘गद्दारी’ हुनेछ । 


Tuesday, September 30, 2014

तत्कालीन चीन र सोभियत संघका शासन व्यवस्था साम्यवादी थिएनन् -प्रा. चैतन्य मिश्र



फ्रान्सेली क्रान्ति र बोल्शेभिक क्रान्तिदेखि नेपालको पहिचान र संघीयताको मूद्दासम्मको मिहीन विश्लेषण
प्रा. चैतन्य मिश्र


विगत तीन दशकभन्दा बढी अवधिसम्म प्राध्यापनरत प्रा. चैतन्य मिश्रलाई नेपालको एउटा प्रखर समाजशास्त्री तथा अर्थशास्त्री र राजनैतिक विश्लेषकको रुपमा चिनिन्छ । हाल त्रि वि केन्द्रीय क्याम्पसको समाजास्त्र संकायमा प्राध्यापनरत मिश्रलाई उहाँको पुँजीवाद र नेपाल लगायतका पुस्तकहरु तथा विभिन्न विषयमा उहाँले गर्नुभएका शोधहरुले पनि चिनाउँछन् । पछिल्लो समयमा समाजशास्त्रका शोधमा ज्यादा समय बिताउने गर्नुभएका मिश्रको चाबहिल स्थित घरमै पुगेर लिइएको यो विस्तृत अन्तर्वार्तामा उहाँले विश्वका केही महत्वपुर्ण ऐतिहासिक परिघटनाहरु देखि लिएर नेपालको पहिचान र संघीयताको प्रसंगसम्म खुलेर आफ्नो धारणा राख्नुभएको छ । 
 

Thursday, April 25, 2013

Editorial to New Year Issue: A young mind's tryst with communism




I was not a communist by birth (unlike many of our childhood friends who had both the parents active in communist parties) but it was not long before the ideology caught my attention.

Tuesday, April 23, 2013

फासीवाद र "सामाजिक फासीवाद"


विभुषित बिष्ट 

बारम्बार चर्चामा आउने गरेका फासीवाद र सामाजिक फासीवादजस्ता शब्दरुले यथार्थमा के जनाउँछन्? के नेपालमा चर्चा गर्ने गरिएझैं फासीवादले टाउको उठाउन थालेकोहो? कान्तिपुरका दुई स्तम्भहरु पढेपछि विभुषित विष्टले गरेको विश्लेषण:

नेपाली कम्युनिस्टहरु "इतिहासमा भएका कमी-कमजोरीहरुबाट सिक्नुपर्छ" भन्ने गर्छन। तर त्यो कुरा कागजमा मात्र सिमित हुन्छ, व्यवहारमा लागु हुदैन। यसैको अघिल्लो एउटा उदाहरण म प्रस्तुत गर्न चाहन्छु। अहिले नेपाली कम्युनिस्टहरु एक अर्कालाई फासीवादी र "सामाजिक फासीवादी" को आरोप लगाउदै हिडिरहेका छन्। केहि समय अगाडि नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बाबुराम भट्टराईको सरकारलाई र एकीकृत माओवादी पार्टीलाई "सामजिक फासीवादी" भएको आरोप लगाएको सुन्नमा आयो। त्यस्तै, क. किरणको नेतृत्वमा रहेको नेकपा-माओवादीबाट पनि हामीले यस्तै कुरा सुन्यौं। हामीकहाँ फासीवाद भन्ने शब्द एकदमै हल्का रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। कुनै पनि कठोर, अधिनायकवादी, सर्वसत्तावादी व्यक्ति अथवा नेतालाई हामीले "फासीवादी" भनेर भन्ने गर्छौं। जनयुद्धको बेला पनि हामीले माओवादीले कहिले गिरिजाप्रसाद कोइरालालाई त कहिले ज्ञानेन्द्रलाई "फासिष्ट" भनेर सम्बोधन गरेको पायौ। तर के उनीहरु साँच्चिकै फासीवादी थिए त? यो कुरा थाहा पाउन हामीले फासीवादको जरैसम्म पुग्न जरूरी छ। हामीसंग मार्क्सवादको रूपमा एउटा यस्तो दरिलो हतियार छ जसको माध्यमबाट हामी जुनसुकै कुराको पनि सटिक विश्लेषण गर्न सक्छौ। यस्तै फासीवादको पनि एकमात्र सटिक मार्क्सवादी विश्लेषण गरेका थिए महान क्रान्तिकारी क. लिओन ट्रट्स्कीले।

फासीवादको जननी भनेर इटालीलाई चिनिन्छ। त्यहाँ बेनिटो मुसोलिनीले फासीवादको सुरुवात गरेका थिए। त्यसैलाई पछ्याउदै हिटलरले जर्मनीमा र जनरल फ्रान्कोले स्पेनमा फासीवादी शासन लादेका थिए। तर फासिवाद र अन्य तानाशाही व्यवस्थाहरुकोबीच केहि गहिरो भिन्नता भन्ने अवश्य नै छ। फासीवादको वर्गीय चरित्र के हो त? फासीवाद भनेको मुलत: एक निम्न-पुँजीपतिवर्गमा आधारित व्यवस्था हो। यस आन्दोलन ठूला पुँजीपतिद्वारा निर्देशित, संचालित र आर्थिक रूपमा सहयोग गरिएको हुन्छ। यस आन्दोलनका मुख्य वर्गहरु निम्न-पुँजीपति, आवारावर्ग तथा केहि हदसम्म सर्वहारावर्गका पनि केहि तप्का सामेल भएका हुन्छन। यस आन्दोलनले जरा गाड्ने समय भनेको त्यसबेला हो, जब पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिरहेको हुन्छ। यस्ता आर्थिक संकटहरुबाट सबैभन्दा बढी पिरोलिने भनेको सर्वहारावर्ग नै हुन्छन। त्यसकारण उनीहरुलाई आकर्षित गर्न फासीवादिहरुले समाजवादी शब्दावलीलाई पनि प्रयोग गरेका हुन्छन। इटालीका मुसोलिनी त पहिला समाजवादी नै थिए भने हिटलरले पनि आफ्नो पार्टीको नाममा 'समाजवाद' शब्द जोडेको थियो।

फासीवादको उदय कस्तो अवस्थामा हुन्छ त? र यसको वर्गीय स्वरूप कस्तो हुन्छ? मैले पहिले भने जस्तै फासीवादले खेल्न ठाउँ पाउने भनेको गहिरो आर्थिक मन्दी तथा आर्थिक संकटको बेला हो, जस्तै अहिलेको अवस्था छ। यस्ता आर्थिक संकटको बेला पुँजीवादको वास्तविक रुप सर्वहारावर्गले देख्न पाउछन। आर्थिक संकटले आफुसंगै बेरोजगारी, दरिद्रता, समस्याहरुमात्र लिएर आउँछ। फलस्वरूप सर्वहारावर्गले यसको विरुद्ध संघर्ष गर्न थाल्छन। सर्वहारावर्गको बढ्दो शक्ति देखेर बुर्जुवावर्ग तर्सिन थाल्छन र जसरि हुन्छ क्रान्तिकारी आन्दोलनलाई दबाउन तिर लाग्छन। तर जब उनीहरुको केहि लाग्दैन, त्यसबेला अन्तिम विकल्पस्वरूप उनीहरुले शासन-सत्ता निम्न-पुँजीपति वर्गको हातमा थमाइदिन्छन। र फलस्वरूप सर्वहारावर्गलाई ठेगान लगाउन एउटा तानाशाह आइपुग्छ। जस्तै, हिटलर, मुसोलिनी आदि।

Saturday, April 13, 2013

"Regimes in USSR and China were far from communism"

For 'Interview' part of the New Year issue, I mailed the questions about relevant issues of the day to some prominent people whom I trusted and admired. The experience was not disappointing altogether; rather I was delighted when some of the least-expected people promptly replied. 
In the following conversation, I pose some essay-length questions and the responder gives brief and to-the-point answers. While knowing well that the relevance of the conversation gets reduced drastically in absence of identity of the responder, I keep my words to the responder not to display his/her identity. All I can say about the responder is that he/she is a renowned thinker of our time and the insights provided on the issues in question are relevant to understanding today's world. Please note that, I have slightly edited the original exchange so as to obliterate the identity of the responder, of course, without changing the meaning or context of the conversation.

Regimes in USSR and China were harsh forms of State Capitalism


(This is the translation of a part of interview with Prof. Chaitanya Mishra, compiled for its relevance to the theme of this issue. The complete interview can be read in Nepali here).

Regardless of their vices and virtues, the fact is that when the communists throughout the world today look for a model of the state they would lead, USSR and China inevitably come into picture. Marxism gives a philosophical and theoretical framework but for practical issues they have to depend on the model of communist regimes that were once viable.

At the time of formation of USSR itself, Rosa Luxemburg had argued that one-party state was likely to promote absolute centralism and not democratic centralism. Without doubt, she was right. When all the power is concentrated in the party, the dissenting voices become fewer and fewer for fear of retribution from the high command. When some people in the party dare question the leadership, they are suppressed, often brutally. This process had taken hold during the tenure of Lenin himself but it was amplified and perpetuated throughout the long tenure of Stalin. Things went so far that the central committee of Soviet Communist Party did have to order  killings of people. That process is the result of a system in which democratic ethos are absent. That was a situation in which the society was dominated by a party for a long time and the party was in turn dominated by a single leader who ruled the state until his death.


विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more