एउटा ज्यादै कुहिएको माछाका कारण सिंगो मुलुक दुर्गन्धित बनेको छ, त्यो ‘माछा’ फाल्ने जिम्मेवारी पाएका राजनीतिकर्मीहरु ‘रमाउनु’ दुर्भाग्य ।— Hari Bahadur Thapa (@Haribthapa) September 28, 2016
त्याे 'सार्क माछाे' कुहिएको जस्तै त्यसलाई फाल्नुपर्नेहरु मध्ये पनि धेरै भित्रभित्रै कुहिसकेका छन् 'डल्फिनजस्ता' देखिने 'तिखादाँते सार्कहरु'। https://t.co/bIIIbpcBc0— Sunil Paudel (@sunilreflects) September 28, 2016
'माछा'लाई चारो हालेर पक्रीनुपर्नेमा यहाँ उल्टो छ । 'माछा'ले छरेको 'चारो' चाखेर यहाँ उनिहरु अघाइरहेछ्न । https://t.co/tjRqrv2b6Y— Dinesh Acharya (@DNesNuwakot) September 28, 2016
सिटौलाः रायमाझी आयोगको प्रतिवेदनका कुरा मैले बिर्सिसकेँ।— PHALANO™ (@phalano) September 27, 2016
फलानोः सिटौला?? को सिटौला?
अख्तियार प्रमुखको संवैधानिक पदबाट कुनै न कुनै दिन त लोकमान हट्छन्।— केदार शर्मा (@kedarsh) September 23, 2016
उनलाई बोक्दा आफ्ना काँधमा लागेको फोहोर चाहिँ यी नेताहरूले कसरी मेट्लान्?
हामीले अहिले बोलेनौ भने नेपाल माल्दिव्स जस्तै माफियातन्त्र बन्नेछ। हेर्नेपर्ने यो खोजमुलक वृतचित्र:Stealing Paradise https://t.co/ryUrUY3Azo— Jagannath (@jagannathlc) September 25, 2016
लोकमान फाइल : अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरुhttps://t.co/qrTczl4baL pic.twitter.com/4iXUgHecvo— PahiloPost (@PahiloPost) September 23, 2016
लोकमान फाइलको तेश्रो स्टोरी। किन थियो राममाया प्रकरण? किन अगाडि बढेनन् कल्याण श्रेष्ठ? र, कसरी अगाडि बढ्दैछ मुद्दा । https://t.co/hQbEg02IFi— Manoj Satyal (@ManojSatyal) September 25, 2016
लोकमान गलत कि तपाईं गलत नेताज्यू?— Rohit Khatiwada (@RohitKhatiwada) September 23, 2016
लोकमानलाई सरकारी सेवामा अयोग्य हुने निर्णय गर्ने ओली,सिटौला,महरा https://t.co/wMw3BdVurE @SharmaShova
बाबुरामले जनयुद्द बिर्सिने,सिटौलाले सुडान भ्रष्टाचार आउनासाथ रायमाझी आयोग बिर्सिने,प्रचन्ड लडाकुको रकम आउनासाथ लोकमान बिर्सने।हामीकेबिर्सने?— Bishodip (@bishodip) September 26, 2016
सोसल साइन्स बहा: र एएसडीमा अख्तियारको छापा गैर कानुनी छ. प्रधानमन्त्री दाहालले मिलाएको "सेटिंग"का कारण अख्तियार झन् बेलगाम बन्ने खतरा बढ्यो.— Tika P Dhakal (@TsoRolpa) September 26, 2016
केही होला नहोला, तर लोकमान कार्की को मामला मा जनता का प्रतिनिधीहरू को मौनता भन्दा प्रन्या को निसाफ गर्ने अठोट मात्र नै मेरा लागि काफि छ।— कजिनीकान्त (@MissusRTT) September 16, 2016
मुसाझैँ दुलोभित्र थन्क्याउनु पर्ने ढुंगालाई अक्षेता छर्केर लोकमान बनायौ।कालान्तरमा त्यही लोकमान बाघ बनेको हो।झम्टिने त भयो नै।भोग अब ।— Nayan Raj Pandey (@NayanRajPandey) September 26, 2016
प्रचण्डले भनेछन् - शिविरको रकमबारे लोकमानसँग कुरा मिलिसक्यो। लोकमानसँग कुरा मिलाए जति भ्रष्टाचार पनि माफ हुने रैछ र नयाँ नेपालमा!!— bhanubhakta (@bhanubhakta567) September 21, 2016
Drama in Real Life in Nepal: The Anti-Corruption Czar, the Chief Justice and the Activist Doctorhttps://t.co/UmkxroDPIx#ImpeachLokman— Jiwan Kshetry (@jkshetry) September 28, 2016
दशैंको मुखमा किन अनशन भनेर डा केसीलाई सोध्दा यो दशैंकै मुखमा किन ४ अर्बको घोटाला भनेर डा भोला रिजाललाई पनि सोधौंhttps://t.co/UerhrTQzEz— Jiwan Kshetry (@jkshetry) September 27, 2016
भ्रष्टहरुसित सेटिंग, कार्यक्षेत्र बाहिर गएर नाराबाजी? CIAAको करतुतबारे आज कान्तिपुरले घाँटीमा घण्टी बाँधेछ, नछुटाऔंhttps://t.co/TTfFEgQ3lU— Jiwan Kshetry (@jkshetry) September 28, 2016
No comments:
Post a Comment