तर राजनीतिज्ञहरुमध्ये सामाजिक सञ्जालमा नियमित आउनेहरुमध्ये पनि न कसैले कुनै प्रश्न सोधेका छन्, न त कुनै प्रश्नको जवाफ दिने चेस्टा नै गरेका छन् ।
Earlier:
Nepal's peacetime warriors: Where are the anti-corruption crusaders?
Why #HimalSouthasian's demise is our collective intellectual murder
राजनीतिज्ञहरुको निकम्मापनबाट आजित नागरिकहरुले सामाजिक सञ्जालमा पोखेको दुखेसोका केही नमुनाहरु यहाँ संग्रहित छन् ।
Photo source: Tweet by @kedarsh |
खासमा फाइल खडा भएकै थिएन ! नियुक्ति एक अदभूत र विलक्षण शक्तिको चमत्कार थियो #लोकमान नियुक्ति र #सरकारको जवाफ— Matrika Poudel (@matrikas) September 15, 2016
नेताहरुले 'मति' हराएको बेला नियुक्त गरेको फाइल नै हराएछ । 'नियुक्तमान'को घरमै पैसामुनी पुरिएको छ कि ? राम्ररी खोतलेर हेरेहुन्थ्यो । :D— Mumaram Khanal (@mrkhanall) September 15, 2016
मलाई नि नेपाल सरकारले गोरखा दख्खिन बाहु प्रदान गर्या हो नि, भुकम्पमा हराएर मात्र देखाउन सकिन ! #ImpeachLokman— Dinesh Kafle (@GoGreenDinesh) September 14, 2016
@Hello_Sarkar अन्त नपठाई आफै जवाफ दिनुहोला @rambohara @indradhoj @jkshetry @kirannepal @Haribthapa @bibeksheelnp pic.twitter.com/z5bCE0wnNX— Deepak upadhyaya (@ghimire_deepak) September 14, 2016
: टुडिखेलको ३ रोपनी जग्गा मेरो नाममा थ्यो, भुकम्पले लालपुर्जा हरायो । मैले टुडिखेल दाबी गर्न पाउने कि नपाउने ? ;-)"😂😂😂— सोझो चोर™ (@sojho_chor) September 14, 2016
त्यसै भनिएको होइन रहेछ,‘सत्य कुरा भट्टी पसलले मात्रै सुन्न पाउँछ, अदालतले बनावटी तथ्य–तर्क ।’ अब भूकम्पमा फाइल हराएको तथ्य सुन्नुपर्ने भयो ।— Hari Bahadur Thapa (@Haribthapa) September 15, 2016
लोकमानको फाइल भेटियो भने प्रचन्ड एन्ड कम्पनीको फाइल खुल्छ । यता पनि केमेस्ट्री मिल्या छ हेर्नुस् !!!— KTM Traveler (@KTMite) September 15, 2016
सरकारले भुकम्पमा लोकमानको फाइल हरायो भनेर बाटो देखाए पछि अब ब्यापारीका करका फाइल पनि हराउने होलान— Prem Dhakal (@premdhakal) September 15, 2016
आफ्नो काबिलियतले अघि बढेकाको फाइल पो पाइन्थ्यो; हुकुम प्रमांगीबाट माथि पुगेकाको फाइल किन पाइन्थ्यो— Ajit Baral (@AjitBaral) September 14, 2016
@bishodip दुखी गरीवले ऋण लिएको एउटै कागजात नलैजाने भूकम्प 'ठूलो' मान्छेको कैफ़ियतवाला नियुक्तिको फाईल चाहिँ लैजाने रहेछ। बहुत विभेद छ। 😊— Sharad Raj Pathak (@SharadRPathak) September 15, 2016
भुकम्प नआएकोभए यि भ्रष्ट नालायकहरुको संम्भाबित जवाफ के हुन्थ्योहोला:— United We Stand (@iSDBR) September 14, 2016
फाईल:
१.हावाले ऊडायो
२.चराले लग्यो
३.लामखुट्टेले लुकायो
४.खोलाले बगायो
जसरी सेनापति र न्यायाधीशले उमेर सच्याएका बारेमा संसदमा कुरा उठेन, लोकमान नियुक्तिको फाइल हराएका बारेमा पनि कुरा उठ्दैन।— केदार शर्मा (@kedarsh) September 14, 2016
हेरिराख्नु होला!
कुखुरी काँ,— रामेश (@RaameshKoirala) September 14, 2016
सत्तामा जा।
खै सत्ता?
बन्दुकले ल्यायो।
खै बन्दुक?
खोलाले बगायो।
खै खोला?
नियुक्तिमा साट्यो।
खै नियुक्ति?
भुइँचालोमा हरायो....
सुपारी तस्करी काण्ड, KUकाण्ड, NTCको घाँटी थिचेको काण्ड (सञ्चार सचिव), किस्ट र विराट Med Coll काण्ड + https://t.co/e4ZBmjKuUN#ImpeachLokman— Jiwan Kshetry (@jkshetry) September 15, 2016
अनि भूकम्पमा फाइल गायब काण्ड-यो त ट्रेलर मात्र हो, अब अरु मेगा–काण्डहरु हेर्दै जाऊँ। क्या अदुअआ प्रमुख छन् नेपालमा!https://t.co/e4ZBmjKuUN— Jiwan Kshetry (@jkshetry) September 15, 2016
No comments:
Post a Comment