Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, April 14, 2017

भारत, युरोप र अमेरिकाः 'खूला’ विश्वको अग्निपरीक्षा

चैत्र २८ गतेको कान्तिपुरमा अग्निपरीक्षामा उदारवादी विश्व व्यवस्था’ शीर्षकमा प्रकाशित


उत्तर अमेरिका र पश्चिम युरोपले नेतृत्व गरिरहेको खूल्ला वा उदारवादी भनिने विश्व अहिले एक खालको मानसिक आतंकबाट गुज्रिरहेको छ । राज्यको संस्थापन र जनसंख्याको शिक्षित र बौद्धिक हिस्साले चाहे वा सुझाएभन्दा विपरीत आम मानिसको बहुसंख्याले मताधिकार प्रयोग गर्ने र त्यसले अनपेक्षित र पहिले असम्भव मानिएको राजनीतिक, सामाजिक र आर्थिक अवस्था सिर्जना गर्ने काम पहिले बेलायतमा भयो । अनपेक्षित रुपमा बेलायत युरोपेली संघबाट बाहिरिने भएपछि पश्चिमा विश्वमा राज्य संस्थापन विरुद्ध आइरहेको जनउभारबारे बहस चर्के पनि अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिय चुनाव जित्नुअगाडि मूलभूत रुपमा त्यो बहस बौद्धिक अभ्यासमै सीमित थियो । 

त्यो बौद्धिक अभ्यासको निचोड थियोः बेलायतका बहुसंख्यक मतदाताले विशेष कारणहरुले अस्वभाविक वा अपवादमूलक निर्णय लिए पनि विश्वको एक मात्र महाशक्ति र विविधताले भरिपूर्ण संयुक्त राज्य अमेरिकामा त्यस्तै नतिजा दोहोरिनु सम्भव छैन । कतिसम्म भने अमेरिकी चुनावको नतिजा आउनु अगाडि नै न्युजविक पत्रिकाले हिलारी क्लिन्टनलाई नवनिर्वाचित राष्ट्रपतिका रुपमा आवरण चित्रण गरेर तयार पारेको अंक १,२५,००० को संख्यामा वितरण भइसकेको थियो ।  


तर अन्तिम क्षणसम्म असम्भव प्रायः मानिएको ट्रम्पको विजयपछि चाहिं अब त्यो बहस कल्पनामा आधारित बौद्धिक अभ्यासबाट विश्व राजनीतिको कठोर धरातीलय यथार्थको केन्द्रमा आएको छ । पछिल्ला महिनाहरुमा युरोपमा भएका चुनावहरुमध्ये अस्ट्रिया र नेदरल्याण्डमा अति दक्षिणपन्थी दलहरु सत्तामा आउन नसके पनि समाजमा तिनको प्रभाव र मूलधारको राजनीतिमा उनीहरुको बढ्दो उपस्थिति यति जबर्जस्त छ कि नेदरल्याण्डदेखि जर्मनीसम्म मूलधारका वा मध्य दक्षिणपन्थी भनिने दलहरुले समेत अतिवादीहरुको सिको गर्दै शरणार्थी वा मुस्लिमविरोधी नारा उराल्न बाध्य भएका छन् । 

पश्चिमा मूल धारका सञ्चार माध्यमहरुको विश्लेषण गर्दा आम मतदाताको मनोविज्ञान पर्गेल्ने विषयमा अझै पनि एक किसिमको अनिश्चय र अत्यास भेट्न सकिन्छ । आगामी महिना फ्रान्समा र केही महिनापछि जर्मनीमा हुन गइरहेका आम चुनावहरुमा अतिवादी दक्षिणपन्थी दलहरु सत्तामा आउने सम्भावना अझै कम भएको भनिए पनि अमेरिकामा चुनाव अगाडिका सर्वेक्षणहरु गलत निस्केको अवस्थालाई मनन गर्दै ती देशको सम्भावित परिणामबारे मिडियामा आउने कुनै पनि आँकलनहरु एकदम होशियारीपूर्ण छन् । 

अहिले संसारभर मध्यमार्गले किन धरातल गुमाउँदैछ भन्ने विश्लेषण हुँदै गर्दा खास गरी १९९० को दशकको शुरुमा सोभियत संघ विघटन भएसँगै शुरु भएको उदारवादी लोकतान्त्रिक राजनीतिक व्यवस्था र भूमण्डलीकरणमा आधारित पुँजीवादी अर्थव्यवस्थाको स्वर्णकाल कसरी यति छिटो संकटमा पर्यो वा विगत अढाइ दशकमा यो विश्व व्यवस्थाका मूल सरोकारवालाहरुले कस्ता महाभुलहरु गरेर आम नागरिकहरुलाई चिढ्याउन पुगे भन्ने विषयमा पनि अहिले गम्भीर मन्थन भइरहेको छ । 

यी दुवै प्रश्नका सम्भव भएसम्म पूर्ण र वस्तुगत उत्तरहरु खोज्नु अहिले विश्व परिवेशमा जति महत्वपूर्ण छ, नेपालको परिवेशमा पनि उत्तिकै महत्वपूर्ण छ । 

पश्चिमा विश्वमा अहिले देखिइरहेको नागरिक र राजनैतिक संस्थापन पक्षबीचको गहिरिंदो द्वन्द्व र त्यसबाट निःसृत राजनीतिक अनिश्चय र संकटबारे थप बोल्नु अघि छिमेकी भारतको अतिवादतिरको राजनीतिक यात्रालाई मिहिन रुपमा हेर्नु सार्थक हुने देखिन्छ । 

भारतमा पछिल्लो आम चुनावमा एकाएक नरेन्द्र मोदी उदाउनुको पछाडि अनेक कारणहरु थिए तर उनको आफ्नो राजनीतिक चातुर्य र कुटिलताबाहेक उनको विजयको सबैभन्दा महत्वपूर्ण कारण के थियो भन्ने प्रश्नको सटिक उत्तर अटल विहारी वाजपेयीका प्रमुख सचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रले केही महिना अगाडि एउटा अन्तर्वातामा दिएका छन् । मोदी प्रधानमन्त्री भएपछि उनको सामान्य आलोचना गर्दासमेत राष्ट्रिय स्वयं सेवक संघका कार्यकर्ता लगायत मोदीभक्तहरुबाट निर्मम निन्दा, गालीगलौज र धम्कीबाट पीडित भएका उनलाई पहिलेचाहिं किन मोदीको चुनावलाई सघाउनुभएको भनेर सोध्दा उनले भनेका छन्ः त्यतिबेला यस्तो परिस्थिति थियो कि देशमा मनमोहन सिंहको भ्रष्ट शासन जान्छ भने अर्को जस्तो सुकै शासन आओस् भन्ने परिस्थिति थियो । 

मोदीको शासन चाहिं विकेन्द्रीकृत इमर्जेन्सी वा पिरोमिड आकारको माफिया राज्यमा बदलिएको भन्ने उनको जिकिर किन महत्वपूर्ण छ भने त्यही आरोप काँग्रेसलगायत बीजेपीका विरोधी पक्षले लगाउँदा त्यसको ओज त्यति रहँदैन जति उनले लगाउँदा रहन्छ । 

लोकतन्त्रमा सत्तामा कायम व्यक्ति वा व्यवस्थाबाट आजित भएर मानिस जस्तोसुकै विकल्प खोज्न तयार भए भने कस्तो अवस्था सिर्जना हुन्छ भन्ने कुरा पछिल्लोपल्ट भारतको उत्तर प्रदेशको मत परिणाम र योगी आदित्यनाथको सत्तारोहणले झनै प्रस्ट पार्छ । 

सो प्रदेशमा भ्रष्टाचार र दण्डहीनता कस्तो छ भन्ने केही उदाहरणः गरिबी र भोकमरीले आक्रान्त सो प्रदेशमा २०१२ अप्रिल २१ को तेहेल्का पत्रिकाका लागि आशिष खेतानले तयार गरेको लेखमा खुलासा भए अनुसार दशकभरमा सार्वजनिक अन्न वितरण प्रणाली (पीडीएस) बाट दुई खर्ब भारतीय रुपैयाँ बराबरको अनियमितता वा भ्रष्टाचार भएको थियो र २००३ देखि २००७ सम्म सम्बन्धित मन्त्री रहेका डन राजनीतिज्ञ राजा भैयाले व्यक्तिगत रुपमा १ अर्ब रुपैयाँ आफ्नो खातामा पुर्याएको खुलासा उनकै सहयोगीले सिबिआइ र सर्वोच्च अदालतसमक्ष खुलासा गरेका थिए । तर २०१२ मा सुशासनको नारा दिएर सत्तामा आएका अखिलेश यादवको सरकारमा राजा भैया फेरि ससम्मान जेल तथा खाद्य तथा आपुर्ति मन्त्रीका रुपमा उदाएका थिए । त्यति मात्र हैन, अखिलेशको सो मन्त्रीमण्डलमा आपराधिक रेकर्ड भएका ११ जना मन्त्रीहरुले ठाउँ पाएका थिए । 

त्यस्तै, खेतानले नै गरेको अर्को रिपोर्टअनुसार सोही प्रदेशको स्वास्थ्य सम्बन्धी कार्यक्रममा ८६ अर्ब रुपैयाँ अपचलन भएसँगै तीन रहस्यमय हत्यासमेत भएका थिए । २०१० अक्टोबर २७ मा लखनउका प्रमुख मेडिकल अधिकृत (सिएमओ) विनोद आर्या मारिएपछि उनका उत्तराधिकारी बी पी सिंह २०११ अप्रिल २ मा मारिएका थिए । दुवै जना एउटै पिस्तोलबाट मारिएको पाइएपछि शंकास्पद भनेर पक्राउ गरिएका दुवैसँग काम गरेका उप अधिकृत वाइ एस सचन पक्राउ परे तर उनी जेलभित्रै मारिए र पूरा प्रकरणमा संलग्न उच्चपदस्थ सरकारी अधिकारीले उनलाई मारेको शंका गरियो । 

यो पृष्ठभुमिमा नरेन्द्र मोदीले नारा दिए अनुसार विकासको काम अघि बढाउन जवाफदही र विधिको शासन कति महत्वपूर्ण हुन्छ भन्ने बताइरहनुपर्दैन । उत्तर प्रदेशमा ऐतिहासिक रुपमा चुनाव जितेपछि बीजेपीले मुख्य मन्त्री बनाएका योगी आदित्यनाथले बनाएको प्रारम्भिक मन्त्रीमण्डलमा राजा भैयाजस्ता व्यक्तिहरु मन्त्री भएका त छैनन् तर आदित्यनाथमाथि आफैं चाहिं अहिले दंगा फैलाएको, हत्या प्रयास गरेको, घातक हतियार बोकेको, अरुको ज्यान र सुरक्षालाई खतरामा पारेको लगायत कैयौं फौजदारी अभियोगमा मुद्दाहरु अहिले पनि चलिरहेका छन् । पहिले गरीब नागरिकहरुको अरबौं बराबरको अन्न चोरेर धनी भएका राजा भैया खाद्य मन्त्रालयमा फर्केझैं आदित्यनाथले पनि आफूमाथिका मुद्दाहरुमा अनुसन्धान गरिरहेको प्रहरी प्रशासन हेर्ने गृह मन्त्रालय प्रारम्भिक मन्त्रीमण्डलमा आफैंसँग राखेका छन् । 

भारतीय लोकतन्त्रमा भइरहेका आवधिक चुनावहरुले अहिले जस्तो आम मनोविज्ञान प्रकट गरिरहेका छन्, त्यसले मोदी वा आदित्यनाथजस्ता व्यक्तिहरुको उदय अपवाद नभएर नयाँ बिल्कुलै फरक र नयाँ राजनीतिक युगको शुरुआतको सुचक भएको देखाउँछ । 

फिलिपिन्समा कुनै बेला एउटा शहरको निर्मम मेयर भनेर चिनिएका रोड्रिगो दुतेर्ते राष्ट्रपति बन्नु र उनले देशलाई विधिको शासनको धज्जी उडाउने हिंस्रक माफिया राज्य बनाइरहँदा उनको लोकप्रियता कायम रहिरहनुले पनि लोकतान्त्रिक व्यवस्थाहरुबारे लामो समयदेखि बनेका मान्यताहरु भत्किएका छन् । ब्राजिलमा डिल्मा रुसेफभन्दा धेरै भ्रष्ट भनेर चिनिएका सांसदहरु मिलेर उनलाई पदच्युत गर्नु, बंगलादेश बिस्तारै अवामी लिगको एक दलीय व्यवस्थातिर लम्किनु, कुनै बेला लोकतन्त्र संस्थागत भएको मानिएको थाइल्याण्डमा सैन्य शासकहरुको पकड झन् बलियो हुँदै जानु, कुनै बेला महान् प्रजातन्त्रवादी योद्धा मानिएकी आङ सान सुकीको शासनमा म्यानम्यार रोहिंग्या अल्पसंख्यकहरुविरुद्ध जातिय सफाया गर्ने राज्यमा स्खलित भइरहनु, यी अनेक उदाहरणहरुले भारतबाहेक दक्षिण पूर्वी विश्वमा लोकतन्त्रले खेपिरहेका अनेक थरी गहिरा र संरचनागत समस्या र संकटहरु देखाउँछन् । 

त्यसैले पछिल्ला अढाइ दशकभर विश्व राजनीतिलाई खास दिशा दिएको अर्थ राजनीतिक व्यवस्था कतै विघटनको संघारमा पुगेको त हैन भन्ने पश्चिमा विश्वको सन्त्रास अहिले त्यहाँ सीमित नभएर विश्वव्यापी छ । त्यसमाथि यस अवधिमा विश्वलाई अनौपचारिक रुपमा भए पनि आर्थिक र राजनीतिक रुपमा नेतृत्व दिंदै आएको संयुक्त राज्य अमेरिकामा धुन्धुकारी भन्न मिल्ने डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नु, त्यससँगै अमेरिकाका मित्र र सैन्य गठबन्धनका सहयात्रीहरुबीच अनिश्चय र अविश्वास बढ्दै जानु र दोस्रो विश्वयुद्धपछि बनेको अमेरिका केन्द्रित विश्व व्यवस्थाको विकल्पबारे अमेरिकाका मित्र र वैरी दुवै पक्षले गम्भीर मन्थन गरिरहेकाले अहिले सिंगो विश्व नै एक खाले संक्रमणकालबाट गुज्रिरहेको आभास हुन्छ । 

यस्तो संक्रमण अन्त हुँदै गर्दा बन्न जाने नयाँ विश्व व्यवस्थाको रुपरेखा अहिले प्रष्ट छैन तर कम्तीमा केही दशकको समयसम्म कुनै चुनौतीविहीन महाशक्ति नरहेको एकखाले बहुध्रुवीय विश्व बन्न जाने धेरैको अनुमान छ । त्यस्तो बहुध्रुवीय विश्वमा पाउने र गुमाउनेहरु धेरै हुनेछन् तर अहिले आर्थिक–सैन्य रुपमा उदाउँदै गरेको पूर्ण तानाशाही व्यवस्था रहेको चीन, पछिल्लो समय कुटनीतिक र भूराजनीतिक दौडमा छलांग लगाएको अर्को प्रमुख सैन्य शक्ति रुसले त्यो अवस्थामा सबैभन्दा बढी पाउनेछन् । 


यो अवस्थामा नेपालजस्तो देशका लागि, गरिबी र सुशासनका लागि हाम्रोजस्ता समाजहरुमा संघर्ष गरिरहेका नागरिक र तिनका अभियानहरुका लागि र आम रुपमा अहिलेसम्मको भूमण्डलीकरणकेन्द्रित अर्थव्यवस्थामा पछि परेका र समृद्ध हुँदै गरेका समाजहरुमा समेत असमानता बढेका कारण सापेक्षतः विपन्न बनिरहेका बहुसंख्यक मानिसहरुका लागि त्यो सम्भावित नयाँ विश्व व्यवस्था कति मैत्री वा जोखिमपूर्ण हुनेछ? विश्वभरमै परम्परागत मान्यताहरु भत्किरहेको र तीव्र गतिमा नयाँ मानकहरु बनिरहेको बिल्कुलै फरक परिवेशमा कतै हामी आफैंले हाम्रो समाजलाई हेर्ने तरिकामा समेत कतै बदलाव ल्याउनु पर्ने बेला त भएको छैन? यो श्रृंखलाको अर्को खण्डमा यी प्रश्नहरुमाथि चर्चा गरिनेछ । 



clUgk/LIffdf pbf/jfbL ljZjJoj:yf


pQ/ cd]l/sf / klZrd o'/f]kn] g]t[Tj ul//x]sf] v"Nnf jf pbf/jfbL elgg] ljZj clxn] Ps vfnsf] dfgl;s cft+saf6 u'lh|/x]sf] 5 . /fHosf] ;+:yfkg / hg;+Vofsf] lzlIft / af}l4s lx:;fn] rfx] jf ;'emfPeGbf ljk/Lt cfd dflg;sf] ax';+Vofn] dtflwsf/ k|of]u ug]{ / To;n] cgk]lIft / klxn] c;Dej dflgPsf] /fhgLlts, ;fdflhs / cfly{s cj:yf l;h{gf ug]{ sfd klxn] a]nfotdf eof] . cgk]lIft ?kdf a]nfot o'/f]k]nL ;+3af6 aflxl/g] ePkl5 klZrdf ljZjdf /fHo ;+:yfkg lj?4 cfO/x]sf] hgpef/af/] ax; rs]{ klg cd]l/sfdf 8f]gfN8 6|Dkn] /fi6|klto r'gfj lhTg'cufl8 d"ne"t ?kdf Tof] ax; af}l4s cEof;d} ;Lldt lyof] . Tof] af}l4s cEof;sf] lgrf]8 lyof]M a]nfotsf ax';+Vos dtbftfn] ljz]if sf/0fx?n] c:jefljs jf ckjfbd"ns lg0f{o lnP klg ljZjsf] Ps dfq dxfzlQm / ljljwtfn] el/k"0f{ ;+o'Qm /fHo cd]l/sfdf To:t} glthf bf]xf]l/g' ;Dej 5}g . slt;Dd eg] cd]l/sL r'gfjsf] glthf cfpg' cufl8 g} Go'hljs klqsfn] lxnf/L lSnG6gnfO{ gjlgjf{lrt /fi6|kltsf ?kdf cfj/0f lrq0f u/]/ tof/ kf/]sf] c+s !,@%,))) sf] ;+Vofdf ljt/0f eO;s]sf] lyof] .  

t/ clGtd If0f;Dd c;Dej k|foM dflgPsf] 6|Dksf] ljhokl5 rflx+ ca Tof] ax; sNkgfdf cfwfl/t af}l4s cEof;af6 ljZj /fhgLltsf] s7f]/ w/ftLno oyfy{sf] s]Gb|df cfPsf] 5 . kl5Nnf dlxgfx?df o'/f]kdf ePsf r'gfjx?dWo] cl:6|of / g]b/Nof08df clt blIf0fkGyL bnx? ;Qfdf cfpg g;s] klg ;dfhdf ltgsf] k|efj / d"nwf/sf] /fhgLltdf pgLx?sf] a9\bf] pkl:ylt olt hah{:t 5 ls g]b/Nof08b]lv hd{gL;Dd d"nwf/sf jf dWo blIf0fkGyL elgg] bnx?n] ;d]t cltjfbLx?sf] l;sf] ub}{ z/0ffyL{ jf d'l:ndlj/f]wL gf/f p/fNg afWo ePsf 5g\ . 

klZrdf d"n wf/sf ;~rf/ dfWodx?sf] ljZn]if0f ubf{ cfd dtbftfsf] dgf]lj1fg ku]{Ng] ljifodf cem} klg Ps lsl;dsf] clgZro / cTof;sf] efj e]6\g ;lsG5 . cfufdL dlxgf k|mfG;df / s]xL dlxgfkl5 hd{gLdf x'g uO/x]sf cfd r'gfjx?df cltjfbL blIf0fkGyL bnx? ;Qfdf cfpg] ;Defjgf cem} sd ePsf] elgP klg cd]l/sfdf r'gfj cufl8sf ;j]{If0fx? unt lg:s]sf] cj:yfnfO{ dgg ub}{ tL b]zsf] ;Defljt kl/0ffdaf/] ldl8ofdf cfpg] s'g} klg cfFsngx? Psbd xf]lzof/Lk"0f{ 5g\ . clxn] ;+;f/e/ dWodfu{n] lsg w/ftn u'dfpFb}5 eGg] ljZn]if0f x'Fb} ubf{ vf; u/L !(() sf] bzssf] z'?df ;f]leot ;+3 lj36g eP;Fu} z'? ePsf] pbf/jfbL nf]stflGqs /fhgLlts Joj:yf / e"d08nLs/0fdf cfwfl/t k'FhLjfbL cy{Joj:yfsf] :j0f{sfn s;/L olt l56f] ;+s6df kof]{ jf ljut c9fO bzsdf of] ljZj Joj:yfsf d"n ;/f]sf/jfnfx?n] s:tf dxfe'nx? u/]/ cfd gful/sx?nfO{ lr9\ofpg k'u] eGg] ljifodf klg clxn] uDeL/ dGyg eO/x]sf] 5 . 

oL b'j} k|Zgsf ;Dej eP;Dd k"0f{ / j:t'ut pQ/x? vf]Hg' clxn] ljZj kl/j]zdf hlt dxTjk"0f{ 5, g]kfnsf] kl/j]zdf klg plQs} dxTjk"0f{ 5 . 

klZrdf ljZjdf clxn] b]lvO/x]sf] gful/s / /fhg}lts ;+:yfkg kIfaLrsf] ulxl/+bf] b\jGb\j / To;af6 lgM>[t /fhgLlts clgZro / ;+s6af/] yk af]Ng' cl3 l5d]sL ef/tsf] cltjfblt/sf] /fhgLlts ofqfnfO{ ldlxg ?kdf x]g'{ ;fy{s x'g] b]lvG5 . ef/tdf kl5Nnf] cfd r'gfjdf PsfPs g/]Gb| df]bL pbfpg'sf] k5fl8 cg]s sf/0fx? lyP t/ pgsf] cfkm\gf] /fhgLlts rft'o{ / s'l6ntfafx]s pgsf] ljhosf] ;a}eGbf dxTjk"0f{ sf/0f s] lyof] eGg] k|Zgsf] ;l6s pQ/ c6n ljxf/L jfhk]oLsf k|d'v ;lrj Pj+ jfhk]oL ;/sf/sf /fli6|o ;'/Iff ;Nnfxsf/ a|h]z ld>n] s]xL dlxgf cufl8 Pp6f cGtjf{tfdf lbPsf 5g\ . df]bL k|wfgdGqL ePkl5 pgsf] ;fdfGo cfnf]rgf ubf{;d]t /fli6|o :jo+ ;]js ;+3sf sfo{stf{ nufot df]bLeQmx?af6 lgd{d lgGbf, ufnLunf}h / wDsLaf6 kLl8t ePsf pgnfO{ klxn]rflx+ lsg df]bLsf] r'gfjnfO{ ;3fpg'ePsf] eg]/ ;f]Wbf pgn] eg]sf 5g\M Tolta]nf o:tf] kl/l:ylt lyof] ls b]zdf dgdf]xg l;+xsf] e|i6 zf;g hfG5 eg] csf]{ h:tf] ;'s} zf;g cfcf];\ eGg] kl/l:ylt lyof] . df]bLsf] zf;g rflx+ ljs]Gb|Ls[t Odh]{G;L jf lk/f]ld8 cfsf/sf] dflkmof /fHodf ablnPsf] eGg] pgsf] lhls/ lsg dxTjk"0f{ 5 eg] ToxL cf/f]k sfFu|];nufot aLh]kLsf lj/f]wL kIfn] nufpFbf To;sf] cf]h Tolt /xFb}g hlt pgn] nufpFbf /xG5 . 

nf]stGqdf ;Qfdf sfod JolQm jf Joj:yfaf6 cflht eP/ dflg; h:tf];'s} ljsNk vf]Hg tof/ eP eg] s:tf] cj:yf l;h{gf x'G5 eGg] s'/f kl5Nnf] kN6 ef/tsf] pQ/ k|b]zsf] dt kl/0ffd / of]uL cflbTogfysf] ;Qf/f]x0fn] emg} k|:6 kf5{ . ef/ts} 7"nf] ;f] k|b]z b]ze/d} lk5l8O/xg' clg ul/aL / ef]sd/Ln] cfs|fGt eO/xg'df e|i6frf/ / b08xLgtfsf] s:tf] e'ldsf 5 eGg] s]xL pbfx/0f x]/f}+M @)!@ clk|n @! sf] t]x]Nsf klqsfsf nflu cflzif v]tfgn] tof/ u/]sf] cfn]vdf v'nf;f eP cg';f/ bzse/df pQ/ k|b]zsf] ;fj{hlgs cGg ljt/0f k|0ffnL -kL8LP;_ af6 b'O{ va{ ef/tLo ?k}ofF a/fa/sf] clgoldttf jf e|i6frf/ ePsf] lyof] / @))# b]lv @))& ;Dd ;DalGwt dGqL /x]sf 8g /fhgLlt1 /fhf e}ofn] JolQmut ?kdf ! ca{ ?k}ofF cfkm\gf] vftfdf k'of{Psf] v'nf;f pgs} ;xof]uLn] l;lacfO / ;jf]{Rr cbfnt;dIf u/]sf lyP . t/ @)!@ df ;'zf;gsf] gf/f lbP/ ;Qfdf cfPsf clvn]z ofbjsf] ;/sf/df /fhf e}of km]l/ ;;Ddfg h]n tyf vfB tyf cfk'lt{ dGqLsf ?kdf pbfPsf lyP . Tolt dfq x}g, clvn]zsf] ;f] dGqLd08ndf cfk/flws /]s8{ ePsf !! hgf dGqLx?n] 7fpF kfPsf lyP . To:t}, v]tfgn] g} u/]sf] csf]{ l/kf]6{cg';f/ ;f]xL k|b]zsf] :jf:Yo ;DaGwL sfo{s|ddf *^ ca{ ?k}ofF ckrng eP;Fu} tLg /x:odo xTof;d]t ePsf lyP . @)!) cS6f]a/ @& df nvgpsf k|d'v d]l8sn clws[t -l;Pdcf]_ ljgf]b cfof{ dfl/Pkl5 pgsf pQ/flwsf/L aL kL l;+x @)!! clk|n @ df dfl/Psf lyP . b'j} hgf Pp6} lk:tf]naf6 dfl/Psf] kfOPkl5 z+sf:kb eg]/ ks|fp ul/Psf b'j};Fu sfd u/]sf pk clws[t jfO P; ;rg ks|fp k/] t/ pgL h]nleq} dfl/P / k"/f k|s/0fdf ;+nUg pRrkb:y ;/sf/L clwsf/Ln] k|df0f n'sfpgsf nflu pgnfO{ df/]sf] z+sf ul/of] . 

of] k[i7e'lddf g/]Gb| df]bLn] gf/f lbP cg';f/ ljsf;sf] sfd cl3 a9fpg pQ/ k|b]zh:tf] /fHodf hjfkmbxL / ljlwsf] zf;g slt dxTjk"0f{ x'G5 eGg] atfO/xg'kb}{g . pQ/ k|b]zdf P]ltxfl;s ?kdf r'gfj lht]kl5 aLh]kLn] d'Vo dGqL agfPsf of]uL cflbTogfyn] agfPsf] k|f/lDes dGqLd08ndf /fhf e}ofh:tf JolQmx? dGqL ePsf] t b]lv+b}g t/ cflbTogfy cfkm}+dfly rflx+ clxn] b+uf km}nfPsf], xTof k|of; u/]sf], 3fts xltof/ af]s]sf], c?sf] Hofg / ;'/IffnfO{ vt/fdf kf/]sf] nufot s}of}+ kmf}hbf/L cleof]udf d'2fx? clxn] klg rln/x]sf 5g\ . klxn] u/La gful/sx?sf] c/af}+ a/fa/sf] cGg rf]/]/ wgL ePsf /fhf e}of vfB dGqfnodf kms]{em}+ cflbTogfyn] klg cfkm"dflysf d'2fx?df cg';Gwfg ul//x]sf] k|x/L k|zf;g x]g]{ u[x dGqfno k|f/lDes dGqLd08ndf cfkm}+;Fu /fv]sf 5g\ . Tolt x'Fbf klg clxn] 8/rflx+ cflbTogfy ljutsf ck/fwsf nflu bl08t gxf]nfg\ ls eGg] eGbf klg eljiodf ;fDk|bflos å]ifsf] ljif emg} ;+:yfut ?kdf km}nfP/ ef/tLo ;dfhnfO{ yk w|'jLs/0f / aa{/tflt/ n}hfG5g\ ls eGg] 5 . 

ef/tLo nf]stGqdf eO/x]sf cfjlws r'gfjx?n] clxn] h:tf] cfd dgf]lj1fg k|s6 ul//x]sf 5g\, To;n] df]bL jf cflbTogfyh:tf JolQmx?sf] pbo ckjfb geP/ laNs'n} km/s / gofF /fhgLlts o'usf] z'?cftsf] ;'rs ePsf] b]vfpF5 . lkmlnlkG;df s'g} a]nf Pp6f zx/sf] lgd{d d]o/ eg]/ lrlgPsf /f]l8|uf] b't]t]{ /fi6|klt aGg' / pgn] b]znfO{ ljlwsf] zf;gsf] wHhL p8fpg] lx+;|s dflkmof /fHo agfO/xFbf pgsf] nf]slk|otf sfod /lx/xg'n] klg nf]stflGqs Joj:yfx?af/] nfdf] ;dob]lv ag]sf dfGotfx? elTsPsf 5g\ . a|flhndf l8Ndf ?;]kmeGbf w]/} e|i6 eg]/ lrlgPsf ;f+;bx? ldn]/ pgnfO{ kbRo't ug'{, a+unfb]z la:tf/} cjfdL lnusf] Ps bnLo Joj:yflt/ nlDsg', s'g} a]nf nf]stGq ;+:yfut ePsf] dflgPsf] yfONof08df ;}Go zf;sx?sf] ks8 emg\ alnof] x'Fb} hfg', s'g} a]nf dxfg\ k|hftGqjfbL of]4f dflgPsL cfª ;fg ;'sLsf] zf;gdf DofgDof/ /f]lx+Uof cNk;+Vosx?lj?4 hflto ;kmfof ug]{ /fHodf :vlnt eO/xg', tLg bzs dflNbE;df zf;g u/]sf tfgfzfx df}d'g cAb'n uo'd ;QfRo't eP/ ToxfF cfPsf] nf]stGq km]l/ pgs} ;f}t]nf efO cAb'Nnf oldgsf] r+u'ndf km:g', oL cg]s pbfx/0fx?n] ef/tafx]s blIf0f k"jL{ ljZjdf nf]stGqn] v]lk/x]sf cg]s y/L ulx/f / ;+/rgfut ;d:of / ;+s6x? b]vfpF5g\ . 

To;}n] kl5Nnf c9fO bzse/ ljZj /fhgLltnfO{ vf; lbzf lbPsf] cy{ /fhgLlts Joj:yf st} lj36gsf] ;+3f/df k'u]sf] t x}g eGg] klZrdf ljZjsf] ;Gqf; clxn] ToxfF ;Lldt geP/ ljZjJofkL 5 . To;dfly o; cjlwdf ljZjnfO{ cgf}krfl/s ?kdf eP klg cfly{s / /fhgLlts ?kdf g]t[Tj lb+b} cfPsf] ;+o'Qm /fHo cd]l/sfdf w'Gw'sf/L eGg ldNg] 8f]gfN8 6|Dk /fi6|klt aGg', To;;Fu} cd]l/sfsf ldq / ;}Go u7aGwgsf ;xofqLx?aLr clgZro / cljZjf; a9\b} hfg' / bf];|f] ljZjo'4kl5 ag]sf] cd]l/sf s]lGb|t ljZj Joj:yfsf] ljsNkaf/] cd]l/sfsf ldq / j}/L b'j} kIfn] uDeL/ dGyg ul//x]sfn] clxn] l;+uf] ljZjd} !((! otf :yflkt ePsf] …lna/n c8{/Ú clxn] uDeL/ clUg k/LIffdf 5 . To;sf] glthf cfpg afFsL g} 5 t/ ljleGg ;dfh / /fi6|x?n] lnO/x]sf] lbzf x]bf{ clxn];Ddsf] ljZj Joj:yf h:tfsf] t:t} aRg] ;Defjgf rflx+ c;fWo Go"g 5 . of] cj:yfdf l;h{gf x'g uPsf] ;+s|d0fsfn cGt x'Fb} ubf{ aGg hfg] gofF ljZj Joj:yfdf sDtLdf s]xL bzssf] ;do;Dd s'g} r'gf}tLljxLg dxfzlQm g/x]sf] Psvfn] ax'w|'jLo ljZj aGg hfg] w]/}sf] cg'dfg 5 . To:tf] ax'w|'jLo ljZjdf kfpg] / u'dfpg]x? w]/} x'g]5g\ t/ clxn] cfly{s–;}Go ?kdf pbfpFb} u/]sf] k"0f{ tfgfzfxL Joj:yf /x]sf] rLg, kl5Nnf] ;do s'6gLlts / e"/fhgLlts bf}8df 5nf+u nufPsf] csf]{ k|d'v 5b\d–tfgfzfxL ;}Go zlQm ?;n] Tof] cj:yfdf ;a}eGbf a9L kfpg]5g\ . 


of] cj:yfdf g]kfnh:tf] b]zsf nflu, ;d[l4 / ;'zf;gsf nflu xfd|f]h:tf ;dfhx?df ;+3if{ ul//x]sf gful/s / ltgsf cleofgx?sf nflu Tof] ;Defljt gofF ljZj Joj:yf slt d}qL jf hf]lvdk"0f{ x'g]5< cfd ?kdf clxn];Ddsf] e"d08nLs/0fs]lGb|t cy{Joj:yfdf kl5 k/]sf / ;d[4 x'Fb} u/]sf ;dfhx?df ;d]t c;dfgtf a9]sf sf/0f ;fk]IftM ljkGg alg/x]sf ax';+Vos dflg;x?sf nflu nuQ}sf] ;+s|d0f / To;kl5 cfpg] gofF ljZjJoj:yfn] s] cy{ /fV5g\< ljZje/d} k/Dk/fut dfGotfx? elTs/x]sf] / tLj| ultdf gofF dfgsx? alg/x]sf] laNs'n} km/s kl/j]zdf st} xfdL cfkm}+n] xfd|f] ;dfhnfO{ x]g]{ tl/sfdf ;d]t st} abnfj Nofpg' kg]{ a]nf t ePsf] 5}g< vf; u/L ef/tdf tLj| x'Fb} u/]sf] cltjfblt/sf] /fhgLlts ofqfn] g]kfnL ;dfhnfO{ bL3{sfndf s:tf] k|efj kfg{ ;S5< of] >[+vnfsf] csf]{ v08df oL k|Zgx?dfly rrf{ ul/g]5 . 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more