जब 'नानीका बा' ले कुरा मिलाएकाे कुरा गर्छन् तब बुझे हुन्छ कि न्याय कि विधि काेमामा पुग्याे । घिडघिडाे अाश त बाकी नै छ— Janakraj Sapkota (@janakrasa) September 21, 2016
म अपराधभन्दा बढी दण्डहिनताबाट त्रसित छु ।— PHALANO™ (@phalano) December 5, 2012
त्यसैले अपराधीभन्दा बढी प्रधानमन्त्रीहरुसँग डराउँछु ।
— Baahrakhari (@12khari) September 21, 2016
लोकमानसँग कुरा मिलिसक्यो : प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ विश्वास उर्फ प्रचण्ड उर्फ छबिलाल । कुरा त लोकमानलाई नियुक्त गर्दै मिलेको होईन ?— Sarojraj Adhikari (@SarojrajKtm) September 21, 2016
— Dhan Raj Gurung (@dhanrgrg) September 20, 2016
लोकमानले अदालतमा पनि कुरा मिलाइ सके भन्ने प्रमको भनाइ मुलुकको राज्य प्रणाली र शासन पद्धतीमा विधि भन्ने चिज करिव करिव मरिसक्यो भन्ने जनाउ हो— SHIVA GAUNLE (@GaunleShiva) September 21, 2016
सिंहदरबारका उच्च कर्मचारीको जवाफ: ‘फाइल जहाँको त्यही नै थियो, हरायो भन्नु भन्ने ‘माथि’को आदेश थियो ।’ लोकतन्त्रमा पनि ‘माथि’ तन्त्र ।— Hari Bahadur Thapa (@Haribthapa) September 19, 2016
खिया परिसकेको— केदार शर्मा (@kedarsh) September 21, 2016
राजाको पालाको तरवार
सबै मिलेर पुछे
र मूलढोकामा झुण्ड्याए
र अहिले त्यसकै डरले
निहुरिएर हिँडिरहेका छन्,
नमस्ते नगरौँ,
देख्दैनन्!
एउटै मान्छेले वीरेन्द्र,गिरिजा,ज्ञानेन्द्र,प्रचण्ड,गच्छदार,भारत कति शक्ति केन्द्र मिलाउन जान्या भन्या।सेटिङ बिधामा पनि नोबेल पुरस्कार चाहियो— Kiran Bhandari (@kiranbhandari9) September 21, 2016
अाहा! क्या खुसीको कुरा। तपाईंहरुकाे त हड्डी हाँस्याे हाेला प्रम ज्यु। तर दुखकाे कुरा स्याल र ब्वाँसाले मिलिमिलि हामीलाई जिउँदै लुक्ष्ने भए। https://t.co/Bm7WozcJeS— Sunil Paudel (@sunilreflects) September 21, 2016
लोकमानको नियुक्ति र माओवादीका लडाकुलाई दीएको रकम हिनामिना एकअर्कामा तैचुपमैचुप गरेर ढुस गर्नपाइन्न,खबरदार ! दुबैकेसको निश्पक्ष छानबिनहोस् ।— Yogesh bhattarai (@yogeshuml55) September 20, 2016
प्रचण्ड र सिङ्गो माओवादी लोकमान प्रक्ररणमा किन चुप रहेछन् भन्ने तथ्य अख्तियारले आफै बाहिर ल्यायो |अरु दल मौन बस्नुको रहस्य पनि जान्न पाइयोस|— Jagannath (@jagannathlc) September 17, 2016
महलमा चोरी गर्दैगर्दा दुईटा चोरहर्को जम्काभेट भयो एकछिन एकर्कालाई अारोप्रत्यारोपभयो र अन्त्यमा सहमति भयो अाधाधा बाँटेर लाने।#प्रचण्ड _लोकमान— राजा¿ (@rajaa1020) September 21, 2016
माओवादी शिविरले लोकमानको नियुक्तिको काण्डलाई ओझेलमा पार्यो रे तर खवरदार प्रचण्ड र लोकमान जी जनताले तपाईहरुलाई अब अर्कै लोकमा पुर्याउनेछन् ।— सिम्रन (@see_m_ron) September 21, 2016
संविधान संशोधनका लागि सरकार गम्भीर: प्रधानमन्त्री प्रचण्ड— महेश्वर 'सर्ग:' ©™ (@twiteswor) September 19, 2016
लोकमान बचाउनको लागि प्रचण्ड गम्भीर: नेपाली जनताहरु !!
हतियार खोइ?— सिरु भट्टराई (@siru202) September 14, 2016
खोलाले बगायो
फाइल खोइ?
भुकम्पमा हरायो
प्रचण्डसँग लोकमान डरायो ।
लोकमानसंग प्रचण्ड डरायो ।
मिल्यो केमिस्ट्री मिल्यो ।
प्रचण्ड र लोकमान एक अर्काका पुच्छरमा नाक जोडेर गुडुल्किएका सर्प जस्ता हुन;एकले पुच्छर टोकिदिए अर्काले नि टोकिदिन्छ।— छिप्पेको बालक (O+) (@Ayushman_____) July 26, 2016
त्यै भएर तै चुप मै चुप।
फाईल भेटियो नि ।— गौरव (@gpokhrel) September 19, 2016
तपाईं छुट्टीमा जानुस ,त्यसपछि दशैंको छुट्टी पर्छ । बाँकी म मिलाउँछु ।अदालतमा म कुरा गरौंला तपाईं लडाकुको कुरा छाड्नुस । ;)
अख्तियार प्रचण्डको भातृ संगठन हैनः डा केसी अलायन्स... https://t.co/laTAlncvqP— Jiwan Kshetry (@jkshetry) September 21, 2016
पहिलो हाफको खेल समाप्त— Jiwan Kshetry (@jkshetry) September 22, 2016
लोकमान:३ गोल-प्रचण्ड:३ गोल
दुवै एकै टीममा
छ वटै सुसाइड गोल
2nd half बाँकी
गोल बचाएर खेल जित्ने कि नजित्ने-छनोट हाम्रो
के लोकमान नियुक्ति बेलाको सौदाबाजी यही त थिएन चार दलका शीर्ष नेताहरुसँग? https://t.co/Z8xOzo8zzn#ImpeachLokman pic.twitter.com/Sns9yT8HXA— Jiwan Kshetry (@jkshetry) September 16, 2016
No comments:
Post a Comment