Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, November 10, 2012

साझा बस र सरकारी स्वास्थ्य सँस्थाः पाटन अस्पतालको सन्दर्भमा


यही क्रम जारी रहने हो भने केही वर्षमै त्रि वि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालजस्ता गरीबका उपचारस्थलहरु साझा बसजस्तै विगतका कुरा हुने र देशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा अति संगठित निजी क्षेत्रको माफिया हावी हुने निश्चित छ । 

कुनै बेला थियो जब सरकारी साझा यातायातसित प्रतिस्पर्धा गर्न निजी व्यवासायीहरुलाई धौ धौ हुन्थ्यो । तर खास गरी बहुदलको आगमनपछि राजनीतिक दलहरुको अति कृपा पर्न जाँदा त्यो सँस्था धराशायी भयो र अहिले निजी व्यावसायीहरु बस मात्र हैन सडकलाई नै निजीकरण गर्न सफल भएका छन् । 

नीति निर्माणको निर्णायक तहमा अति राजनैतिक हस्तक्षेप अनि कार्य सञ्चालनको तहमा कार्यकर्ता भर्तीको यस्तो राजनीतिक कृपाले कुनै पनि सरकारी सँस्थालाई धराशायी गर्न सक्छ भन्ने उदाहरणहरु त्यसयता पटक पटक आउने गरेका छन् । त्यसक्रममा पछिल्लो समयमा सरकारी स्वास्थ्य सँस्थाहरुमा एकपछि अर्को गर्दै राजनीतिज्ञहरुको कृपा परेको देखिएको छ । यही क्रम जारी रहने हो भने केही वर्षमै त्रि वि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालजस्ता गरीबका उपचारस्थलहरु साझा बसजस्तै विगतका कुरा हुने र देशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा अति संगठित निजी क्षेत्रको माफिया हावी हुने निश्चित छ । 

यही सन्दर्भमा हाल पाटन एकेडेमीमा भएको नियुक्तिको विवाद चुलिंदै जाँदा पाटन अस्पतालमा तनावको स्थिति कायम छ । देशको समग्र राजनीति नै थप अन्योल र मुठभेडतर्फ गइरहेको बेला सरकार र दलहरुले यस्ता ससाना समस्यामा ध्यान दिन नसक्नुलाई आम रुपमा सामान्य मानिने सम्भावना छ । तर यथार्थको चुरो के छ भने खुल्ला मञ्चबाट जति डुक्रेर एक अर्काको सत्तोसराप गरे पनि कम्तीमा एउटा बुँदामा नेपालका राजनीतिक शक्तिहरुको कार्यगत एकता कायम छः बाँकी सरकारी वा सार्वजनिक सँस्था वा सँस्थानहरुलाई साझा यातायातको हैसियतमा धकेल्नु । गिद्धले लास लुछ्न जति तँछाड्मछाड् गरे पनि अन्ततः लास लुछ्ने कि नलुछ्ने भन्ने प्रश्नमा एक ठाउँमा भएझैं यी राजनीतिक शक्तिहरु पनि भागबण्डामा ्महिनौंदेखि वर्षैांसम्म झगडा गरे पनि अन्ततः सरकारी सम्पत्ति लुट्ने प्रश्नमा एक ठाउँमै छन् । गिद्ध र यी दलमा के फरक छ भने गिद्धले प्राकृतिक नियमानुसार सिनो माशु खान्छ भने यी राजनीतिज्ञहरु पहिले ज्यूँदा र आम मानिसलाई अटुट सेवा पुर्याइरहेका सँस्थाहरुलाई सुनियोजित रुपमा मारेर अनि लुछ्ने काम गर्छन् । 

पाटन अस्पतालमा कसाइ बनाएर संस्थानको तेजोबध गर्न धरानदेखि झिकाइएकी महिलाको अहिलेको सत्तासित निकट सम्बन्ध रहेकोबारे उनलाई झिकाइएको बखत पनि मिडियामा व्यापक चर्चा भएको थियो । उसो त तत्कालीन झलनाथ सरकारले त्रि वि मा खटाएका कसाइ हिरा बहादुर महर्जनले त्रि वि शिक्षण अस्पतालको तेजोवध गर्नमा सफलता पाइसक्न लागेको अवस्था छ । कसाइहरुको प्रकृति नै यस्तो छ कि उनीहरुले मार्ने काम नगरेसम्म गिद्धहरुले लुछ्नु असम्भव हुन्छ । त्यसैले राजनीतिज्ञहरुले कसाइ  छान्दा हत्याकर्ममा तिनीहरुको कार्य कुशलता हेरेर गर्ने गर्छन् र पाटनकी महिलाका हुँकार र चिकित्सक तथा कर्मचारीमाथि दमन गर्न तिनले देखाएको अग्रसरताले तिनको कार्य कुशलता कति छ भन्ने देखाउँछ । हत्याकर्ममा उनको आफ्नै वर्गका कर्मठ हतियारहरु भएमात्र सम्भव हुने देखेर नै तिनले धरानदेखि प्राज्ञ भनिने सह कसाइहरुलाई बोलाएको देखिन्छ । साथमा प्रचुर सम्भावना बोकेको सँस्थाको यति शीघ्र पतन हेर्न नचाहने र त्यो सँस्थालाई आफ्नो पसिनाले सिंचेका स्थापक उपकुलपति लगायतका मानिसहरु त्यसको प्रतिरोधमा उत्रनु पनि स्वभाविक नै हो । 


यो परिवेशमा सरकार र राजनीतिज्ञहरुको मनपरीतन्त्र विरुद्ध लडिरहेका सबैको एजेण्डा एउटै होः सरकारी सँस्थाहरुलाई साझा यातायातको हैसियतमा पुग्नबाट रोक्नु । देशै परिवर्तन गर्ने वा स्वास्थ्य सेवाको नै कायापलट गर्नेजस्ता आदर्श नाराहरु हामीसँग छैनन् र भ्रष्ट प्रवृत्तिले जरो गाडेको समाजमा हामी मात्र दुधले नुहाएका मनुवा हौं भन्ने आशय पनि हैन । तर नैतिकता त्यागिसकेका र कर्तव्यबाट च्युत भइसकेका राजनीतिज्ञहरुको निर्देशनमा गरीब मानिसहरुका एक मात्र धरोहरका रुपमा रहेका सरकारी स्वास्थ्य सँस्थाहरुलाई भन्सारका रुपमा प्रयोग गरेर तिनको अस्तित्व बरु मेट्ने तर आफ्नो कसाइ कर्म नरोक्ने कसम खाएर आएकाहरुलाई सफल हुन दिनु भनेकै ती सँस्थालाई छिटोभन्दा छिटो साझा बसको हैसियतमा धकेल्नु हो । एउटा हैसियत र ल्याकत कमाइसकेका चिकित्सक लगायतका पेशाकर्मीहरुका लागि त्यो अवस्था त्यति घातक नबन्ला तर निजी अस्पतालहरुमा मोटो रकम तिर्न नसक्ने आम बिरामीहरुका लागि त सरकारी अस्पतालहरु घिट्घिटीमा चल्नु वा बन्द हुनु भनेको प्रलय हुनु सरह नै हो । 

पाटन अस्पतालको तनाव कायम रहँदा विचारणीय अर्को कुरा के छ भने अहिले केही दिनको बन्दका कारण मानिस मरे भनेर घाँटी फुलाउँदै चिच्याउने तथा मुद्दा मामिला गर्ने उपभोक्तावादी लगायतका गैससहरुको स्वर उरालिने निश्चित छ । तर विडम्वना के छ भने अस्पतालमा करोडौंको भ्रष्टाचार र अनियमितता हुँदा भने तिनीहरुले अर्थपूर्ण मौनता साँध्ने गरेका छन् । बरु अस्पतालहरु सदाका लागि बन्द भए होउन् तर केही दिन हुने बन्द र अवरोधको विरोध गरेर तत्काल चर्चा र पब्लिसिटी कमाइहाल्न पाइन्छ भने त्यस्ता अवसर किन छाड्ने भन्ने तिनीहरुको प्रवृत्ति रहेको पाइन्छ । त्यसबाहेक रेडियोमा सुनिने र टि भीमा देखिने मौका किन छाड्ने भनेर समस्याको बढाइ चढाइ गर्ने मानिसहरुको पनि कमी हुँदैन । 

यस्ता चुनौतीबीच पाटनको आन्दोलनमा सशरीर उपस्थित हुन नसके पनि त्यसमा नैतिक रुपमा ऐक्यबद्धता जनाउनु यस लेखमार्फत् मेरो आशय हो । र विगतमा त्रि वि शिक्षण अस्पतालमा श्रद्धेय गुरु डा गोविन्द के सी को अनशनताका उहाँको तर्फबाट आन्दोलनमा उत्रेका चिकित्सक तथा विद्यार्थी साथीहरुको पनि यस आन्दोलनमा ऐक्यबद्धता रहेको कुरा बुझ्न गाह्रो छैन । त्यसमाथि पनि अहिले शिक्षण अस्पताल आफैं माथि श्री हिरा बहादुर महर्जनको कसाइ कर्म मुर्त रुपमा सफल हुनै लागेकाले शिक्षण अस्पताल बडो जटिल अवस्थाबाट गुज्रिरहेको छ र हामीमाथि त्यसको पीडा त छँदैछ । यस्तो समयमा पाटन अस्पतालमा पनि राजनीतिक हस्तक्षेप हुनु र त्यसले कुरुप र हिंस्रक रुप लिनुले नेपालका राजनीतिज्ञहरुले मुल्यको राजनीति गर्न नथालेसम्म देशको कुनै पनि सार्वजनिक सँस्था साझा बसको हैसियततर्फ जानुबाट रोकिने अवस्था छैन भन्ने देखाउँछ । त्यसैले जहाँ जुन रुप र जुन हैसियतबाट सम्भव हुन्छ, त्यहाँ त्यही रुपबाट आन्दोलन र संघर्ष गर्नु नै एक मात्र उपाय हो । सफलता वा असफलता अवश्य भविष्यको कोखमा छ तर हाम्रो प्रयास भने जारी रहनेछ । 



15 comments:

Anonymous said...

tlpar [url=http://www.drdrebeatscheapsales.com]beats by dre sale[/url] lkgnfk http://www.drdrebeatscheapsales.com vjix [url=http://www.drebeatsstudioheadphones.com]cheap beats by dre[/url] yiuwby http://www.drebeatsstudioheadphones.com dqte [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] lcazde http://www.beatsdreheadphonesonsale.com lwayd [url=http://www.dreheadphonesonsales.com]beats by dre outlet[/url] glxwvs http://www.dreheadphonesonsales.com zppyf [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] pudoq http://www.drdrebeatssales.com lsiwa [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]beats by dre sale[/url] jsaio http://www.focsa.org.au/myreview/beatsbydre.phtml uua

Anonymous said...

tekug [url=http://www.drdrebeatscheapsales.com]beats by dre outlet[/url] autewy http://www.drdrebeatscheapsales.com qibm [url=http://www.drebeatsstudioheadphones.com]cheap beats by dre[/url] asnoan http://www.drebeatsstudioheadphones.com kvlm [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] xlycsb http://www.beatsdreheadphonesonsale.com yvard [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] umcatf http://www.dreheadphonesonsales.com onood [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] hlldm http://www.drdrebeatssales.com ypnli [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]beats by dre sale[/url] sctll http://www.focsa.org.au/myreview/beatsbydre.phtml hps

Anonymous said...

pzpth [url=http://www.drdrebeatscheapsales.com]beats by dre sale[/url] ybyhoj http://www.drdrebeatscheapsales.com wekj [url=http://www.drebeatsstudioheadphones.com]cheap beats[/url] erwkgd http://www.drebeatsstudioheadphones.com qtnh [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] pngvvv http://www.beatsdreheadphonesonsale.com ecvjd [url=http://www.dreheadphonesonsales.com]beats by dre outlet[/url] bfukrv http://www.dreheadphonesonsales.com utjah [url=http://www.drdrebeatssales.com]beats by dre sale[/url] ycyoq http://www.drdrebeatssales.com ynlvy [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]cheap beats[/url] izyjd http://www.focsa.org.au/myreview/beatsbydre.phtml nfr

Anonymous said...

faxml [url=http://www.drdrebeatscheapsales.com]beats by dre sale[/url] ylzeos http://www.drdrebeatscheapsales.com aqzv [url=http://www.drebeatsstudioheadphones.com]cheap beats by dre[/url] eocoqi http://www.drebeatsstudioheadphones.com jpbf [url=http://www.beatsdreheadphonesonsale.com]beats by dre sale[/url] mgdxxu http://www.beatsdreheadphonesonsale.com fdxem [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] oczezm http://www.dreheadphonesonsales.com wnjdp [url=http://www.drdrebeatssales.com]beats by dre sale[/url] npgyi http://www.drdrebeatssales.com wmpne [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]beats by dre sale[/url] aylke http://www.focsa.org.au/myreview/beatsbydre.phtml yrr

Anonymous said...

pcpla [url=http://www.drdrebeatscheapsales.com]beats by dre outlet[/url] jscriv http://www.drdrebeatscheapsales.com aetq [url=http://www.drebeatsstudioheadphones.com]cheap beats by dre[/url] ipikdb http://www.drebeatsstudioheadphones.com knvs [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] qlscwm http://www.beatsdreheadphonesonsale.com ozxsi [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] lwnvip http://www.dreheadphonesonsales.com upzwh [url=http://www.drdrebeatssales.com]monster beats[/url] pvkll http://www.drdrebeatssales.com hxfcf [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]cheap beats[/url] pultq http://www.focsa.org.au/myreview/beatsbydre.phtml ndf

Anonymous said...

tuwkp [url=http://www.drdrebeatscheapsales.com]beats by dre sale[/url] vrypei http://www.drdrebeatscheapsales.com fbbn [url=http://www.drebeatsstudioheadphones.com]cheap beats[/url] ccsdpx http://www.drebeatsstudioheadphones.com cxnu [url=http://www.beatsdreheadphonesonsale.com]beats headphone[/url] vwpeqs http://www.beatsdreheadphonesonsale.com yukwc [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] ngdjbp http://www.dreheadphonesonsales.com skdxw [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] cyewl http://www.drdrebeatssales.com xfdds [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]beats by dre sale[/url] rcqvg http://www.focsa.org.au/myreview/beatsbydre.phtml slq

Anonymous said...

fhbto [url=http://www.drdrebeatscheapsales.com]cheap beats by dre[/url] mgakqy http://www.drdrebeatscheapsales.com oyut [url=http://www.drebeatsstudioheadphones.com]beats by dre sale[/url] wchvbd http://www.drebeatsstudioheadphones.com yclj [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] kpjgtq http://www.beatsdreheadphonesonsale.com oqpye [url=http://www.dreheadphonesonsales.com]beats by dre outlet[/url] pofmls http://www.dreheadphonesonsales.com jmvcl [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] mnrxc http://www.drdrebeatssales.com voucy [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]beats by dre sale[/url] clncr http://www.focsa.org.au/myreview/beatsbydre.phtml qje

Anonymous said...

ixkhi [url=http://www.drdrebeatscheapsales.com]cheap beats by dre[/url] shayyj http://www.drdrebeatscheapsales.com niod [url=http://www.drebeatsstudioheadphones.com]beats by dre sale[/url] oiqxqf http://www.drebeatsstudioheadphones.com mitf [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] weaeza http://www.beatsdreheadphonesonsale.com mtesp [url=http://www.dreheadphonesonsales.com]beats by dre outlet[/url] aawyoz http://www.dreheadphonesonsales.com igooz [url=http://www.drdrebeatssales.com]monster beats[/url] hyecd http://www.drdrebeatssales.com oxurd [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]monster beats[/url] kuyji http://www.focsa.org.au/myreview/beatsbydre.phtml qlo

Anonymous said...

miqwf [url=http://www.drdrebeatscheapsales.com]cheap beats by dre[/url] gjreyp http://www.drdrebeatscheapsales.com ougm [url=http://www.drebeatsstudioheadphones.com]cheap beats by dre[/url] hjeiwk http://www.drebeatsstudioheadphones.com hpig [url=http://www.beatsdreheadphonesonsale.com]beats headphone[/url] hjtoqo http://www.beatsdreheadphonesonsale.com ckxje [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] giutno http://www.dreheadphonesonsales.com jrnpb [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] qtedf http://www.drdrebeatssales.com beytt [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]cheap beats[/url] ndasn http://www.focsa.org.au/myreview/beatsbydre.phtml dab

Anonymous said...

ayifu [url=http://www.drdrebeatscheapsales.com]cheap beats by dre[/url] kpjxly http://www.drdrebeatscheapsales.com mqxa [url=http://www.drebeatsstudioheadphones.com]beats by dre sale[/url] gxuagh http://www.drebeatsstudioheadphones.com sygo [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] bunsuq http://www.beatsdreheadphonesonsale.com osdmp [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] ewmncn http://www.dreheadphonesonsales.com uaadf [url=http://www.drdrebeatssales.com]beats by dre sale[/url] zbrqp http://www.drdrebeatssales.com xqzzt [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]cheap beats[/url] aodiw http://www.focsa.org.au/myreview/beatsbydre.phtml byt

Anonymous said...

nhbuh [url=http://www.drdrebeatscheapsales.com]beats by dre outlet[/url] goapno http://www.drdrebeatscheapsales.com rkip [url=http://www.drebeatsstudioheadphones.com]beats by dre sale[/url] himokq http://www.drebeatsstudioheadphones.com juso [url=http://www.beatsdreheadphonesonsale.com]beats headphone[/url] kyurlc http://www.beatsdreheadphonesonsale.com xqbcy [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] oqejky http://www.dreheadphonesonsales.com ohhtc [url=http://www.drdrebeatssales.com]dr dre beats[/url] sentb http://www.drdrebeatssales.com bxipu [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]monster beats[/url] uqact http://www.focsa.org.au/myreview/beatsbydre.phtml ppe

Anonymous said...

dnkbi [url=http://www.drdrebeatscheapsales.com]beats by dre sale[/url] nyqokr http://www.drdrebeatscheapsales.com cazd [url=http://www.drebeatsstudioheadphones.com]cheap beats[/url] qzancg http://www.drebeatsstudioheadphones.com yxso [url=http://www.beatsdreheadphonesonsale.com]cheap beats by dre[/url] cxwtok http://www.beatsdreheadphonesonsale.com oklub [url=http://www.dreheadphonesonsales.com]monster beats[/url] etvnek http://www.dreheadphonesonsales.com zvmmf [url=http://www.drdrebeatssales.com]beats by dre sale[/url] dcvyt http://www.drdrebeatssales.com mqljr [url=http://www.focsa.org.au/myreview/beatsbydre.phtml]cheap beats[/url] lbuvr http://www.focsa.org.au/myreview/beatsbydre.phtml jkt

Anonymous said...

gCpn michael kors purses
fFao ghd france
uPuq north face outlet store
8oKhi ugg boots sale uk
0tNfd michael kors purse

Anonymous said...

gRuh ghd hair
vZxq ugg store
bLjz michael kors outlet
4yDrj GHD Hair Straightener
1zLda burberry purses
5oJuy ugg france
8uLna ghd
6iAgh louis vuitton purses
8dCps Michael Kors
3wJfo ghd hair straighteners
5mNag ugg boots uk
0gSzn discount nfl jerseys
5fLkn michael kors sale
5sCys ghd france
4pOvt cheap ugg boots

Anonymous said...

jEvz ghd hair straightener australia
uVkv ugg boots sale
lDwc michael kors purses
6cQau ugg sale
7mHhy chi
6zLck Michael Kors
0xFzs wholesale nfl jerseys
3mZwt ghd nz sale
6oFgl north face jackets
5aMvg ugg
7bTpx cheap ghd straighteners uk
7kMah michael kors
6mOcc cheap nfl jerseys
3vWan planchas ghd
6tAhi ugg sale

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more