संघर्ष लोकमानसंग, दाउमा सन्ततिको भविष्य!
पुरानै पात्रः नयाँ कथा— केदार शर्मा (@kedarsh) September 17, 2016
"वनराज, हजुरले चिन्ता लिनु पर्दैन। हजुरको फाइल हामीले ऊ तल, भुईँचालोमुनि लुकाइदिएका छौँ।" pic.twitter.com/yh2RntQ7aT
अदालतको फैसला छल्नका लागि क्यानडा भन्दा टाढा भाग्ने ठाँउ छ होला र ? जानकारी भए टङ्गाललाई तुरुन्त खबर पुराउनु पर्यो ! https://t.co/SKJAdg6o5Y— Jagannath (@jagannathlc) September 18, 2016
डर देखाउने, तर आँट पनि बढाउने,— केदार शर्मा (@kedarsh) September 18, 2016
एउटा पढ्नै पर्ने लेख:
हामी सुध्रिनै नसक्ने गरी बिग्रेका छैनौं https://t.co/KNR5akDoKX
सर्वोच्च अदालतलाइ खुलेआम ढांट्नेले सेवाग्राहीलाइ झन के गरिरा होलान् ! https://t.co/LqiXW7TxL8— Rameshwar Bohara (@rambohara) September 19, 2016
— Baahrakhari (@12khari) September 19, 2016
जनता के हो र जनताको दबाब के हो बल्ल चाल पाउँदैछन्। हराएको #फाईल चमत्कारिक रूपमा फेला पर्यो। कसैको अमेरिका रद्द, कसैको क्यानडा पलायन।#जयजनता— 🔭वच्डग™🔭 (@nsdeez) September 19, 2016
लोकमानको फाइल कहिल्यै हराएकै थिएन । हराएको त इमान, नैतिकता, अनुशासन र मती मात्रै थियो !— Lenin Banjade (@lendaai) September 19, 2016
लोकतान्त्रिक संविधानकै अाधारमा टंगालको पञ्चायतकालिन अातंक नियन्त्रण गर्ने वातावरण बनोस, त्यसपछि बाँकी मुद्दामा बहस गरौंला ! #constitutionday— Krishna Gyawali (@krishnaktm) September 19, 2016
नेपाल सरकारले सक्ने भए लोकमानलाई देश छाड्न नदिंदा राम्रो बरू क्यानाडा आएर स्वाट्टै शरणार्थी भैदे भने सर्वोच्च अदालत हेरेको हेरै होला 😜😜— Girish Pokhrel (@jaya_hos) September 18, 2016
लोकमान सरको नियुक्ति पत्र माग्नु भनेको... भगवानलाई भेटि चढाएको पैसाको receipt माग्नु जस्तै हो। सबै प्रभुको ईच्छा!😝— Suman (@rocks_pokharel) September 15, 2016
नेपालको निजामती प्रशासन बुझी नसक्नु छ ।— घुम्ने मान्छे (@ghumneymanche) September 19, 2016
भूकम्पले पुरिएको लोकमान नियुक्तिको
फाइल अदालतले मुखमै घोचेपछि
मन्त्रीपरिषद सचिवालयमा भेटियो रे ।
लोकमान लाई निलम्वन नगरी फाईल भेटिए पनि केही हुनेबाला छैन ।— सबिन भाई (@Saskar24) September 19, 2016
फाईल साईल सब भन्दा शक्ति मुल कुरा । "कुमान्छे" शक्तिमा हुञ्जेल केही हुदैन
लोकमानजी, शुभ यात्रा! Canada बसाइ फलदायी होस्-न्याय पाउन फर्केर आउनुहोला,ट्याक्स हेवनतिर नबरालिनुहोला-हिसाबकिताब त हुनै पर्यो#ImpeachLokman— Jiwan Kshetry (@jkshetry) September 19, 2016
कति वुज्रुकः न्यायालय धेरै सक्रिय भयो (सुशीला कार्की)— Jiwan Kshetry (@jkshetry) September 19, 2016
मः पहिले दुई न्यायधीशले जम्मा पारेको रछ्यान सोहोर्न हात फोहर नपारी भएन (गोपाल पराजुली)
No comments:
Post a Comment