This is the visual record of my audio interview given to Banepa-based Prime FM today morning. This relates to the nature and spread of Ebola virus infection. In this interview I discuss about the implications of the spread of Ebola virus infection beyond Africa. Even though the earlier part of the interview is missing, one can get some meaningful info.
खास गरी अंग्रेजी बुझ्न कठिनाइ हुनेहरुका लागि इबोला भाइरसले गराउने संक्रमण, त्यसका लक्षण, त्यसको ऐतिहासिक पृष्ठभुमि र त्यसबाट बच्ने उपायहरुबारे मैले एउटा एफ एमका लागि दिएको टेलिफोन अन्तर्वार्ताको अंश हो यो । इबोला मात्र नभएर डेंगु र बर्ड फ्लूजस्ता अन्य घातक भाइरल रोगहरु र नेपालमा तिनको खतराबारे पनि यसमा चर्चा हुन्छ । मोबाइलबाट खिचिएको भिडियोको शुरुवाती अंशमा दृश्य अस्पष्ट भए पनि भिडियोको धेरै जसो भाग स्पष्ट र उपयोगी छ । बीच बीचमा सुनसान हुनुको कारणचाहिं अर्कोतर्फबाट सोधिएका प्रश्नहरु रेकर्ड नहुनु हो ।
No comments:
Post a Comment