प्रधान न्यायधीशको नेतृत्वको सरकारमा सहमति जुट्लाजस्तो छ भनेर आजका पत्रपत्रिकाले लेखेका रहेछन् ।
त्यो सहमति भएको अवस्था नेपालका लागि राम्रो अवश्य हैन । र त्यसका जटिलताहरु पनि काफी छन् भन्छन् विश्लेषकहरु । र अझ एकचोटि प्रचण्डले सधैंझैं वचन तोड्छन् कि तोड्दैनन् हेर्न पनि बाँकी नै छ ।
तर त्यस खालको सहमति अहिलेको अवस्थामा सबैभन्दा कम खराबचाहिं हुने राम्रै सम्भावना देखिन्छ । उसो त काँग्रेस एमालेले पनि त्यो विकल्प उत्कृष्ट भएर त्यसमा सहमति जनाउनेभन्दा पनि नहुनु मामाभन्दा .... भनेझैं चिरकालसम्म बाबुरामको सरकार भोग्नुभन्दा अरु कुनै पनि विकल्प ठीक भनेर सहमति जनाउने हुन् ।
तर त्यो सम्भावित निकासमा बाबुराम र सत्ता गठबन्धनले लाहाछाप लगाउने सम्भावना चाहिं कमै देखिन्छ र त्यो प्रक्रियामा छिमेकको प्रतिक्रिया के हुन्छ त्यो हेर्न पनि बाँकी नै छ ।
मुर्त रुप लिन सकिहालेमा त्यस खालको व्यवस्थाले नेपालमा नयाँ नजिरको स्थापना गर्नेछ । एकतिर राजनीतिक शक्तिहरु एक अर्काको अस्तित्व स्वीकारेर सम्झौतामा पुग्नुभन्दा सामुहिक रुपमा एकअर्काबीचको असहमतिलाई व्यवस्थित रुप दिएर विकल्पमा जान राजी छन् भन्ने देखिनेछ । कसै गरी पनि संक्रमणकाल अरु थुप्रै वर्ष तन्किने अवस्थामा त्यो राम्रो लक्षण अवश्य हैन । अर्कोतिर प्रधान न्यायधीश नेतृत्वकै सरकार भए पनि त्यसका कार्यकारी पदहरुमा दलहरुको कस्तो उपस्थिति कसरी हुने भन्ने विवाद ज्यूँका त्यूँ रहने स्पष्ट नै छ । त्यसबाहेक आफ्नो स्वार्थमा अर्जुनदृष्टि राखेर चल्ने दर्जनौं राजनैतिक शक्तिहरुमध्ये सबैले त्यसखालको विकल्प स्वीकार नगरेमा त्यसले थप जटिलता उत्पन्न गर्नेछ ।
सबैभन्दा ठुलो समस्या त राजनीतिक शक्तिहरु आफूबीचको दुरीलाई छोट्याउनेभन्दा त्यसलाई कायम राख्नेतिर लाग्दा भोलि टुक्रे. म्याण्डेट ल्याएर आउने संविधान सभा वा कुनै पनि संरचना जन्मदेखि नै अधमरो हुने सबैभन्दा डरलाग्दो सम्भावना छ । त्यसो भएमा चुनाव र विघटनका कति श्रृंखलाहरु देख्नुपर्ने हो, थाहा छैन तर कामलाग्दो संविधान बन्ने सम्भावना न्यून रहन्छ ।
आशा गरौ. राजनीतिक शक्तिहरु हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने दिशातिर नलागुन् । उसै पनि यो भइसकेको सहमति हैन तर भविष्यतिर नजर दिंदा स्थिति त्यति आशालाग्दो देखिंदैन ।
1 comment:
Abercrombie & Kent a start out en Afrique de l'Est, ou Geoffrey Kent est ne alors que ses parents, Valerie et le colonel John Kent, etaient [url=http://www.abercrombiedeutschlandeshop.com]abercrombie[/url] en safari. Bien que britannique de naissance, les Kent ont ete attires unvarying la liberte et la beaute de la contend en Afrique, qualites qui ont fait une proficiency browse as a consequence sur Geoffrey, qui a vecu sur le continent pour la plupart de son [url=http://www.hollisterucosfrance.com]hollister[/url] enfance. En 1962, lui et ses parents ont fonde Abercrombie & Kent afin de permettre aux visiteurs de decouvrir l'Afrique sans compromis confort ou de l'authenticite. Debuts de l'entreprise etaient modestes, [url=http://www.hollistersalenukes.co.uk]hollister sale[/url] comme Geoffrey Kent se souvient avec plaisir; leurs safaris premiers menee avec un peu replacing "un camion Bedford et un seau de ma unadulterated en argent extraordinary de la glace."
Christian Louboutin 2011-12 automne et chaussures [url=http://www.hollisterfrancesoldae.com]hollister france[/url] cascade hommes de l'hiver, sans scrupules module de rivetage, non seulement ne se sentait pas d'inondation, ils se sentent [url=http://www.hollisterfrancece.com]hollister[/url] juste, peut-etre quand nous voyons Louboutin QI tombe a zero il! En particulier, j'ai vu une paire de chaussures leopard rouge et rivets, Dieu est vraiment beau a voir les chaussures que les hommes peuvent mourir heureux [url=http://www.abercrombieukandfitchs.co.uk]abercrombie uk[/url] adroitness concepteur suffisant movement comprendre la empathy et technique. Bien sur, Louboutin n'est pas la personne moyenne peut bearer
Lors de la planification et de la construction, ils devaient être le Styx-classe nommée après quatre chiffres américains, le général Ulysses S. Spread round, le général Robert E. Lee, l'amiral David Farragut et le général Stonewall [url=http://www.abercrombierfranceusolde.com]abercrombie france[/url] Jackson. Parce que les états-Unis était encore une puissance neutre, à ce moment-là, l'utilisation de ces noms auraient été peu diplomatique et ils ont été simplement appelé M1 à M4 avant de recevoir leur formulation finale names.The inclus [url=http://www.hollisterudeutschlande.com]hollister online shop[/url] un hydravion crowd repérer les armes à feu, mais il a été constaté que terrestre avions étaient additional efficaces, comme les moniteurs, ils n'auraient jamais fonctionner dans la mer, et le stockage de l'hydravion au-dessus de [url=http://www.hollisterudeutschlande.com]hollister[/url] la tourelle signifiait qu'il devait être retiré cascade éviter talk up dommage, même s'il n'est pas nécessaire avant que les canons pouvaient tirer.
Post a Comment